Likes: 1
कुनै पनि उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन्। कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरेर तीन किसिमका हुन्छन्।यी मध्ये कुनै पनि कम्पनी खोल्नका लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ।
कम्पनीको किसिम अनुसार दर्ता गर्ने प्रक्रियाहरू फरक हुन्छन्। यो लेखमा भने हामीले प्राइभेट कम्पनी कसरी दर्ता गर्ने ? (कहाँ गर्ने, प्रक्रिया, दस्तुर आदि) भन्ने विषयमा छलफल गरेका छौँ। प्राइभेट कम्पनी बढीमा ५० जनासम्म शेयरधनीहरु मिलेर खोलेको कम्पनी हो। साथै एकल शेयर धनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अन्तर्गत पर्दछ।
प्राइभेट कम्पनी कहाँ दर्ता गर्ने?
सबै कम्पनी दर्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्न्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयमा गर्नुपर्ने हुन्छ। आवश्यक कागजातहरू बुझाएर सम्पूर्ण प्रक्रिया पूरा गरेपछि कम्पनी दर्ता भएको प्रमाणपत्र पाइन्छ।
निम्न कागजात पेश गर्नुपर्छ
|
स.नं. |
प्रक्रिया |
दस्तुर (रु.) |
लाग्ने दिन |
|
१ |
कम्पनीको नाम रिजर्भ गर्ने |
लाग्दैन |
अनलाइन प्रक्रिया भएकाले १ दिनभन्दा कम |
|
२ |
प्रज्ञापनपत्र (एममोए) र प्रबन्धपत्र (एओए) प्रमाणित गर्ने |
१० हजारसम्म (कानुन व्यवसायीको शुल्क अनुसार) |
५ दिन |
|
३ |
दर्ता फारममा हुलाक टिकट किनेर टास्ने |
५ |
धेरै समय लाग्दैन |
|
४ |
कम्पनी रजिस्टरको कार्यालयमा सबै कागजपत्र आवेदन सहित पेस गर्ने |
|
१ हप्ता |
|
५ |
कम्पनीको रबर स्ट्याम्प बनाउने |
५०० सम्म |
१ दिन |
|
६ |
अन्तरिक राजश्व विभागमा कम्पनी भ्याट र आयकरमा दर्ता गर्ने |
शुल्क लाग्दैन |
१ दिन |
|
७ |
यदी १० जनाभन्दा बढी कर्मचारी भएमा सबैको संचयकोषमा खाता खोलिदिने |
शुल्क लाग्दैन |
१ दिन |
|
८ |
वडामा दर्ता गर्ने |
कम्पनी अनुसार |
१ दिन |
|
पुँजी |
दस्तुर |
|
रू १,००,००० सम्म |
१,००० |
|
१,००,००१ देखि ५,००,००० |
४,५०० |
|
५,००,००१ देखि २५,००,००० |
९,५०० |
|
२५,००,००१ देखि १,००,००,००० |
१६,००० |
|
१,००,००,००१ देखि २,००,००,००० |
१९,००० |
|
२,००,००,००१ देखि ३,००,००,००० |
२२,००० |
|
३,००,००,००१/- देखि ४,००,००,००० |
२५,००० |
|
४,००,००,००१/- देखि ५,००,००,००० |
२८,००० |
|
५,००,००,००१/- देखि ६,००,००,००० |
३१,००० |
|
६,००,००,००१/- देखि ७,००,००,००० |
३४,००० |
|
७,००,००,००१/- देखि ८,००,००,००० |
३७,००० |
|
८,००,००,००१/- देखि ९,००,००,००० |
४०,००० |
|
९,००,००,००१/- देखि १०,००,००,००० |
४३,००० |
|
१०,००,००,०००/- भन्दा माथि |
प्रति १ लाखको रु ३०/- |
If you have any Interesting story, then share with us. Register Here
Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...
Read MoreBy accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...
Read More
Leave a Comment Login