उसले कहिलै नोटिस नै गरिन

Category Type: love, ,   Aug 30, 2019   Nirjal Dawadi (Views: 752)

Likes: 1

मेरो बारेमा म भन्दा बडी त उनलाई थाहा छ, म उनको लागि अपरिचित त हैन नि। साथि भन्छे मलाई, बेला बेलामा झुल्किने पाहुना त हैन नि। भनिन्छ माया ब्यक्त गर्न जान्नु पर्छ। तर त्यो माया आफ्नो बेस्ट फ्रेन्ड संगै बस्यो भने ? तब के गर्नु ? उल्झनमा छु, डराउछु, उसलाई मनको हाल सुनाउदा जुन सम्बन्ध अहिले छ कतै त्यो पनि टुट्ने त हैन। त्यहि डरले गर्दा उसलाई भन्ने कोशिष समेत गरिन।अर्को कुरा मायाको भाब आउदा आउदै, उसको मात्र साथि बनेर बस्न सक्नु पनि कसरी ? इशारामा माया झाल्किन्थो रे मेरो। तर त्यो कुरा उसले कहिलै नोटिस नै गरिन या देखेर पनि वास्ता नगरेकी हो। सब अचानक भयो, कहिले काँहा कसरि केहि थाहा भएन। मुटु लाइ दोस दिउ या नजरको थियो गलती। अरु सबै कुरा गर्थे मन खोलेर तर यो भन्ने हिम्मत म मा कहिलै आएन। थाहा पाएपछि कतै " आइ डिन्ट एक्स्पेकट दिस फ्रम यु " भनेर हर्ट हुने त हैन ? 'लब यु एज अ फ्रेन्ड' सुन्दा सुन्दा थाकिसके। जिबन साथि किन बन्न सक्दिन ? जब उसको जिबनको हरेक मोडहरुमा साथ दिने मै थिए। सुनन " आइ रियली लब यु " मैले भन्न चाहान्थे, सुनाउन चाहान्थे उस्लाई। तर आफ्नो मनको कुरा सुनाएर उसको मन तोड्न पनि कहिलै चाहिन। कहीले एस्तो इच्छा व्यक्त गरिन। आँखामा झल्किन्थो रे माया मेरो, अरुले देखे तर उसले कहिले नोटिस नै गरिन। कोहि अरुबाट यो कुरा उसलाई थाहा होस् भन्ने पनि म चाहादीनथे। म पागल आफुले भन्न पनि सकिरहेको छैन। म चाहान्थे कि उ आफु स्वयेमले महसुस गरोस 'हाउ स्पेसल सी इज टु मि'। माया त माया हो तर त्यसलाई अधुरो छोड्न डराइरहेको छु। हातमा फ्रेन्डसिप डे को ब्यान्ड बाँधेर भ्यालेन्टाइन डे को पर्खाइमा छु। इन्फ़्याक्ट भ्यालेन्टाइन डे आएर पनि हुने केहि होइन। बिगतमा जस्तै या त मुभी हेर्ने प्लान बन्छ या कुनै रेस्टुरेन्टमा बसेर खाजा खाने, त्यो पनि इन्स्टाग्राम स्टोरीको लागि। तर यो भन्दै गर्दा उसको फ्रेन्डसिपमा संखा गरेको होइन मैले। उ जस्तो साथि भाग्यले पाइन्छ। मेरो लागि भने पछी केहि गर्न पनि पछि नहट्ने। डर त सबैलाई लाग्छ कसैको साथ् छुट्दा, आँखा अगाडी नै सपना टुट्दा। तर एउटा कुरा यस्ता भावनाहरुले सम्बंधमा कुनै तिक्तता आउनु हुदैन। मैले पनि सिकिको कुरा यहि हो , मन टुटे पनि सम्बन्ध छुट्नु हुदैन। यहि डरले गर्दा उसलाई भन्ने कोशिष समेत गरिन। हरेक इशारामा मेरो माया थियो तर उसले कहिलै नोटिस नै गरिन।

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login

About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More